यर्मिया 15:12 - पवित्र बाइबल12 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 “के एक जना मानिसले फलाम भाँच्न सक्छ र— उत्तरको फलाम वा काँसालाई? Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 (कसले फलाम, विशेषगरी उत्तर दिशाको काँसा मिसिएको फलाम फुटाउन सक्छ?) Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ? Sien die hoofstuk |