Aanlyn Bybel

- Advertensies -




यर्मिया 14:20 - पवित्र बाइबल

20 हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 हे परमप्रभु, हामी आफ्‍नो दुष्‍ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्‍वीकार गर्दछौं। साँच्‍ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, हामी आफ्‍ना पाप र हाम्रा पिता-पुर्खाका अपराध स्‍वीकार गर्दछौं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हे याहवेह, हामी आफ्ना दुष्‍टता र हाम्रा पितापुर्खाहरूका अपराधहरू जान्दछौँ; साँच्‍चै नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।

Sien die hoofstuk Kopieer




यर्मिया 14:20

Volg ons:

Advertensies


Advertensies