Aanlyn Bybel

- Advertensies -




यर्मिया 13:17 - पवित्र बाइबल

17 यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 तर तिमीहरूले ध्‍यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्‍डको कारण म गुप्‍तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्‍नेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्‍डका कारणले म गुप्‍तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर तिमीहरूले अझै पनि सुन्‍न इन्कार गर्‍यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्‍तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ।

Sien die hoofstuk Kopieer




यर्मिया 13:17

Volg ons:

Advertensies


Advertensies