यर्मिया 12:7 - पवित्र बाइबल7 “मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु् उसैलाई उसको शत्रुहरूलाई सुम्पें। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 “म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्याँकिदिनेछु। मैले मन पराएकालाई म त्यसका शत्रुहरूका हातमा दिनेछु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 परमप्रभु भन्नुहुन्छ, “मैले इस्राएललाई त्यागेको छु, आफ्नो निजी प्रजालाई छोडिदिएको छु। मैले प्रेम गरेको जातिलाई त्यसका शत्रुहरूका हातमा दिएको छु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु, म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु; मैले प्रेम गरेका मानिसहरूलाई म तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। Sien die hoofstuk |