Aanlyn Bybel

- Advertensies -




यर्मिया 12:17 - पवित्र बाइबल

17 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई पूर्ण रूपले नष्ट पार्नेछु र यसलाई सुकेको बिरूवा झैं बनाउनेंछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 तर यदि कुनै पनि जातिले सुनेन भनेता म त्‍यसलाई बिलकुलै उखेलेर नाश गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 तर कुनै जातिले मेरा वचन पालन गरेन भने म त्‍यसलाई पूरै उखेलेर नाश गर्नेछु। म परमप्रभु बोलेको छु।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर यदि कुनै पनि राष्ट्रले वचन पालन गरेन भने म त्यसलाई सम्पूर्ण रूपले उखेलेर नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Sien die hoofstuk Kopieer




यर्मिया 12:17

Volg ons:

Advertensies


Advertensies