Aanlyn Bybel

- Advertensies -




यर्मिया 11:5 - पवित्र बाइबल

5 “तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैँ बचाई राख्नेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।” मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 तब दूध र मह बग्ने एउटा देश दिनेछु भनी मैले तिमीहरूका पिता-पुर्खाहरूसित खाएको शपथ म पूरा गर्नेछु’— अनि त्‍यो देश जो आज तिमीहरूको अधिकारमा छ।” तब मैले जवाफ दिएँ, “हे परमप्रभु, आमेन।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 तब तिनीहरूका पिता-पुर्खालाई एउटा धनी र मलिलो देश दिनेछु भनी गरेको प्रतिज्ञा पूरा गर्नेछु भनी मैले भनेको थिएँ। अनि त्‍यही देशमा तिमीहरू अहिले बसिरहेका छौ।” मैले भनें, “हे परमप्रभु, यस्तै होस्।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिमीहरूका पितापुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु’ भनी मैले तिनीहरूसित शपथ खाएर बाँधेको प्रतिज्ञा पूरा गर्नेछु; त्यही देश, जुन आज तिमीहरूको अधिकारमा छ।” मैले जवाफ दिएर भनेँ, “आमेन, याहवेह।”

Sien die hoofstuk Kopieer




यर्मिया 11:5

Volg ons:

Advertensies


Advertensies