Aanlyn Bybel

- Advertensies -




यर्मिया 11:22 - पवित्र बाइबल

22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 यसकारण सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म तिनीहरूलाई दण्‍ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले मारिनेछन्, र तिनीहरूका छोराछोरीहरूचाहिँ अनिकालले मर्नेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 यसकारण सर्वशक्तिमान् परमप्रभुले यसो भन्‍नुभयो, “हेर, म तिनीहरूलाई दण्‍ड दिनेछु! तिनीहरूका युवकहरू लडाइँमा मारिनेछन्। तिनीहरूका छोरा-छोरीहरू अनिकालले मर्नेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्।

Sien die hoofstuk Kopieer




यर्मिया 11:22

Volg ons:

Advertensies


Advertensies