Aanlyn Bybel

- Advertensies -




यर्मिया 11:20 - पवित्र बाइबल

20 “तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 तर हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईं जसले धर्मसित न्‍याय गर्नुहुन्‍छ, र हृदय र मनको जाँच गर्नुहुन्‍छ, तपाईंले तिनीहरूमाथि बदला लिनुभएको म देख्‍न पाऊँ, किनभने तपाईंलाई नै मैले मेरो मुद्दा सुम्‍पिदिएको छु।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 तब मैले यसरी प्रार्थना गरें, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईं मानिसहरूको न्‍याय गर्नुहुन्‍छ। तपाईंले मानिसहरूका हृदयका सोच र विचारको जाँच गर्नुहुन्‍छ। मेरा कुरा तपाईंका हातमा मैले सुम्‍पिसकेको छु। तपाईंले तिनीहरूसित बदला लिनुभएको म देख्‍न पाऊँ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ; अनि हृदय र मनलाई जाँच गर्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला म देख्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।

Sien die hoofstuk Kopieer




यर्मिया 11:20

Volg ons:

Advertensies


Advertensies