Aanlyn Bybel

- Advertensies -




यर्मिया 11:16 - पवित्र बाइबल

16 परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो। तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभुले तिमीहरूलाई असल फल भएको सुन्‍दर हरियो जैतूनको रूख भनी नाउँ दिनुभएको थियो, तर भयङ्कर आँधीबेहरीको गर्जनसित उहाँले त्‍यसलाई आगो लगाइदिनुहुनेछ, र त्‍यसका हाँगाहरू भाँचिनेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

16 एक समय मैले तिनीहरूलाई असल फल लागेको एउटा सुन्‍दर हरियो जैतुनको रूख भनी नाम दिएको थिएँ। तर अब बिजुलीको गर्जनसाथ म त्‍यसका पातमा डढेलो लाइदिनेछु र हाँगाहरू भाँचिदिनेछु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेहले तँलाई मौलाएको असल फलहरूको जैतुनको रूख भन्‍नुभयो। तर शक्तिशाली आँधीबेहरीको गर्जनले उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ; अनि त्यसका हाँगाहरू पूर्ण रूपमा भाँचिनेछन्।

Sien die hoofstuk Kopieer




यर्मिया 11:16

Volg ons:

Advertensies


Advertensies