Aanlyn Bybel

- Advertensies -




यर्मिया 11:14 - पवित्र बाइबल

14 “यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले सङ्कटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन् म ध्यान दिँदिन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 “यस जातिको निम्‍ति प्रार्थना नगर्, अथवा तिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती नचढ़ा, किनभने तिनीहरूका दु:खको समयमा तिनीहरूले गरेको पुकारा म सुन्‍नेछैनँ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 ए यर्मिया, यस जातिको निम्‍ति मलाई प्रार्थना नगर्‌, मसित बिन्‍ती नगर्‌। आफ्‍ना दु:खका समयमा तिनीहरूले सहायताको निम्‍ति मलाई पुकारा गर्दा म सुन्‍नेछैनँ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त कुनै विलौना अथवा बिन्ती नै गर्; किनकि तिनीहरूको विपत्तिको समयमा तिनीहरूले सहायताका निम्ति मेरो पुकार गर्दा म सुन्‍नेछैनँ।

Sien die hoofstuk Kopieer




यर्मिया 11:14

Volg ons:

Advertensies


Advertensies