यर्मिया 10:4 - पवित्र बाइबल4 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाउँछन्। तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अड्याउनलाई प्रयोग गर्छन्, ताकि ती मूर्तिहरू तल नझरोस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 उनीहरूले त्यसलाई सुन र चाँदीले सिँगार्दछन्। त्यो नहल्लिओस् भनेर उनीहरूले त्यसलाई घन र कीलाले ठोक्दछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 मानिसहरूले सुन र चाँदीले त्यसलाई सिँगार्छन्। किला ठोकेर त्यसलाई खडा गर्छन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्; हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्, ताकि त्यो यताउता नहल्लिओस्। Sien die hoofstuk |