Aanlyn Bybel

- Advertensies -




यर्मिया 10:21 - पवित्र बाइबल

21 गोठालाहरू मूर्ख छन्, अनि परमप्रभुलाई खोज्ने प्रयास गर्दैनन्। यसकारण तिनीहरू सफल भएनन्, यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्‌। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 मैले जवाफ दिएँ, “हाम्रा अगुवाहरू मूर्ख छन्। तिनीहरूले परमप्रभुको अगुवाइको निम्‍ति बिन्‍ती गर्दैनन्। त्‍यसैले तिनीहरू असफल भएका छन् र हाम्रा मानिसहरू तितर-बितर भएका छन्!

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 गोठालाहरू विवेकहीन भएका छन्, र तिनीहरू याहवेहको खोजी गर्दैनन्; यसैकारण तिनीहरू सफल हुँदैनन्; अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्।

Sien die hoofstuk Kopieer




यर्मिया 10:21

Volg ons:

Advertensies


Advertensies