यर्मिया 10:17 - पवित्र बाइबल17 घेरामा परेका तिमी मानिसहरू, प्रत्येक चीज पोको पार अनि जानलाई तत्पर हौऊ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 हे घेराभित्र परेका हो, देश छोड्नका लागि आ-आफ्नो पोकोपन्तरो जम्मा गर। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल17 हे यरूशलेमका बासिन्दाहरू हो, तिमीहरू घेरामा परेका छौ! आफ्ना माल-सामान बटुल। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो, देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल। Sien die hoofstuk |