Aanlyn Bybel

- Advertensies -




यर्मिया 10:15 - पवित्र बाइबल

15 ती मूर्तिहरू महत्वहीन हुन्। तिनीहरू केवल खिसीका पात्र हुन्। न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

15 ती व्‍यर्थका हुन्, गिल्‍लाको थोक मात्र। तिनीहरूका न्‍याय हुँदा ती नष्‍ट हुन्‍छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 ती बेकामका र गिल्‍लाका थोक मात्र हुन्। परमप्रभु आउनुहुँदा तिनीहरू ध्‍वस्‍त हुन्‍छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।

Sien die hoofstuk Kopieer




यर्मिया 10:15

Volg ons:

Advertensies


Advertensies