Aanlyn Bybel

- Advertensies -




यर्मिया 10:14 - पवित्र बाइबल

14 मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 हरेक मानिस मूर्ख र बुद्धिहीन छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका मूर्तिहरू झूटा हुन्, तिनमा सास हुँदैन।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू शर्ममा पर्छन् किनभने तिनीहरूले बनाएका मूर्तिहरू झूटा र जीवनरहित छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।

Sien die hoofstuk Kopieer




यर्मिया 10:14

Volg ons:

Advertensies


Advertensies