यर्मिया 10:13 - पवित्र बाइबल13 उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले बर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 जब उहाँ गर्जनुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ। उहाँले पृथ्वीको पल्लो छेउदेखि बादल उठाउनुहुन्छ। उहाँले वृष्टिसँग बिजुली चम्काउनुहुन्छ, र आफ्ना भण्डारबाट बतास चलाउनुहुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 उहाँका आज्ञाले आकाशमा पानी गर्जन्छ, पृथ्वीको अन्तबाट उहाँले बादल ल्याउनुहुन्छ, उहाँले नै वर्षामा बिजुली चम्काउनुहुन्छ। उहाँले नै बतासको भण्डारबाट बतास चलाउनुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ; अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ। Sien die hoofstuk |