यर्मिया 10:11 - पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर, ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन्। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।’” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 “तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले आकाश र पृथ्वीलाई बनाएनन्, तिनीहरू पृथ्वीबाट र आकाशमुनिबाट नष्ट हुनेछन्’।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 (तिमीहरूले ती मानिसहरूलाई भन कि ती देवताहरू, जसले आकाश र पृथ्वी बनाएनन्, नाश पारिनेछन्। आकाशमुनि पृथ्वीमा कहीं पनि तिनीहरूलाई रहने ठाउँ पाइनेछैन।) Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्ट हुनेछन्।’ ” Sien die hoofstuk |