Aanlyn Bybel

- Advertensies -




यर्मिया 1:8 - पवित्र बाइबल

8 कसैसित नडराऊ! म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूसित नडरा किनभने म तेरो रक्षा गर्न तँसित हुनेछु। म परमप्रभु बोलेको छु!”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Sien die hoofstuk Kopieer




यर्मिया 1:8

Volg ons:

Advertensies


Advertensies