Aanlyn Bybel

- Advertensies -




यर्मिया 1:7 - पवित्र बाइबल

7 तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्‌ तर जुन मानिसहरूबीच म तँलाई पठाउँदछु, तिनीहरूकहाँ जा र म तँलाई जे आज्ञा गर्दछु, ती तिनीहरूलाई सुना।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर याहवेहले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्‍नैपर्छ।

Sien die hoofstuk Kopieer




यर्मिया 1:7

Volg ons:

Advertensies


Advertensies