Aanlyn Bybel

- Advertensies -




याकूबको पत्र 1:2 - पवित्र बाइबल

2 मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्‍दित होओ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ;

Sien die hoofstuk Kopieer




याकूबको पत्र 1:2

Volg ons:

Advertensies


Advertensies