यशैयाको पुस्तक 1:9 - पवित्र बाइबल9 यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा नष्ट भएका छैनौं। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 सर्वशक्तिमान् परमप्रभुले केही मानिसहरूलाई बचाएर नराख्नुभएको भए सदोम र गमोराजस्तै यरूशलेम पनि पूरा नाश भएर जानेथियो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्नेथियौँ। Sien die hoofstuk |