हिब्रू 1:2 - पवित्र बाइबल2 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 तर यी अन्तिम दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। परमेश्वरले ख्रीष्टबाट नै जगत्को सृष्टि गर्नुभयो अनि सबै सृष्टिका सबै कुराको जिम्मा दिन उहाँलाई नै छान्नुभयो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्वलाई पनि बनाउनुभयो। Sien die hoofstuk |