उत्पत्ति 1:8 - पवित्र बाइबल8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 त्यस अन्तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—दोस्रो दिन। Sien die hoofstuk |