Aanlyn Bybel

- Advertensies -




उत्पत्ति 1:7 - पवित्र बाइबल

7 यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसरी परमेश्‍वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।

Sien die hoofstuk Kopieer




उत्पत्ति 1:7

Volg ons:

Advertensies


Advertensies