Aanlyn Bybel

- Advertensies -




एस्‍तर 1:9 - पवित्र बाइबल

9 त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 यसबाहेक रानी वश्‍तीले पनि राजा अहासूरसकै राजमहलमा स्‍त्रीहरूलाई एउटा ठूलो भोज दिइन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 त्‍यही बेला वश्‍ती रानीले राजमहलमा स्‍त्रीहरूलाई एउटा भोज दिँदै थिइन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्।

Sien die hoofstuk Kopieer




एस्‍तर 1:9

Volg ons:

Advertensies


Advertensies