Aanlyn Bybel

- Advertensies -




एफिसी 6:6 - पवित्र बाइबल

6 तिनीहरूले हेरिरहेको बेला तिनीहरूको मन जित्न तिनीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिनीहरूलाई मान।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूको काम आँखाको अघि मान्‍छेलाई देखाउने र उनीहरूबाट स्‍याबासी पाउने किसिमको मात्र नहोस् तर परमेश्‍वरको इच्‍छाअनुसार ख्रीष्‍टकै कमारोले झैँ पूरै दिलोज्‍यानले काम गर।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्‍टका सेवकहरूझैँ तिमीहरूका हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञापालन गर।

Sien die hoofstuk Kopieer




एफिसी 6:6

Volg ons:

Advertensies


Advertensies