एफिसी 6:22 - पवित्र बाइबल22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बुझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण22 हाम्रो हालचाल कस्तो छ तिमीहरूलाई थाहा होस् र तिमीहरूका हृदयलाई प्रोत्साहन मिलोस् भन्ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल22 हामीहरूले के गरिरहेका छौं, त्यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्। Sien die hoofstuk |