एफिसी 6:16 - पवित्र बाइबल16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण16 साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल16 विश्वासचाहिँ आफ्नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्यसपछि दुष्टका अग्निवाणहरू निभाउन सक्नेछौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यी सबै कुराबाहेक विश्वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। Sien die hoofstuk |