Aanlyn Bybel

- Advertensies -




एफिसी 4:15 - पवित्र बाइबल

15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 प्रेमसँग सत्‍य बोलेर सबै कुरामा हाम्रो शिर ख्रीष्‍टजस्‍तै हामी बढ्दै जाऔं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्‍टमा, जो शिर हुनुहुन्छ, हामी हरेक प्रकारले परिपक्वतामा बढ्दै जानेछौँ।

Sien die hoofstuk Kopieer




एफिसी 4:15

Volg ons:

Advertensies


Advertensies