एफिसी 3:2 - पवित्र बाइबल2 अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 तिमीहरूकै लागि मैले परमेश्वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्ने कुरा तिमीहरूले साँच्चै सुनेका छौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूका निम्ति मलाई परमेश्वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्कै सुनेका छौ। Sien die hoofstuk |