Aanlyn Bybel

- Advertensies -




एफिसी 2:21 - पवित्र बाइबल

21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्‍दिर हुनलाई बढ्‌दैजान्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 उहाँले नै सिङ्गै घरलाई पक्रेर राख्‍नुभएको छ र उहाँले यस घरलाई प्रभुप्रति समर्पण गरिएको एक पवित्र मन्‍दिर बनाउनुहुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्‍नलाई बढ्दैजान्छ।

Sien die hoofstuk Kopieer




एफिसी 2:21

Volg ons:

Advertensies


Advertensies