एफिसी 2:18 - पवित्र बाइबल18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण18 किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल18 उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्यजाति एउटै पवित्र आत्मा पाएर परमेश्वर पिताको सामु जान सक्ने भएका छौं। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ। Sien die hoofstuk |