Aanlyn Bybel

- Advertensies -




एफिसी 1:7 - पवित्र बाइबल

7 हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 ख्रीष्‍टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्‍वतन्‍त्र भएका छौं। अहो, परमेश्‍वरको अनुग्रह कति ठूलो छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।

Sien die hoofstuk Kopieer




एफिसी 1:7

Volg ons:

Advertensies


Advertensies