एफिसी 1:23 - पवित्र बाइबल23 मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण23 जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल23 मण्डलीचाहिँ ख्रीष्टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जुन मण्डली उहाँको शरीर हो; उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ। Sien die hoofstuk |