एफिसी 1:22 - पवित्र बाइबल22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण22 र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले सबै कुरा ख्रीष्टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्डलीको शिर बनाउनुभयो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसर्थ परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीका निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो, Sien die hoofstuk |