एफिसी 1:21 - पवित्र बाइबल21 परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 ख्रीष्टले आकाशका सबै देवी-देवताहरूमाथि राज्य गर्नुहुन्छ। सबै शासकहरूमाथि अख्तियार चलाउनुहुन्छ, सबै शक्तिहरूमाथिको शक्ति हुनुहुन्छ अनि सबै प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ यस युगमा मात्र होइन, आउने युगहरूमा पनि भए जति सबै उपाधिहरूभन्दा उच्च हुनुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो। Sien die hoofstuk |