Aanlyn Bybel

- Advertensies -




एफिसी 1:14 - पवित्र बाइबल

14 पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 परमेश्‍वरले प्रतिज्ञा गरेका हक नपाउञ्‍जेल त्‍यो पवित्र आत्‍माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 परमेश्‍वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।

Sien die hoofstuk Kopieer




एफिसी 1:14

Volg ons:

Advertensies


Advertensies