एफिसी 1:11 - पवित्र बाइबल11 परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्रायअनुसार Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 किनभने सबै कुरा परमेश्वरको योजना र निर्णयअनुसार भएका छन्। परमेश्वरले हामीलाई आफ्नै खुसीले ख्रीष्टमा छान्नुभयो। योचाहिँ उहाँले पहिलेदेखि नै गर्नुभएको निर्णयअनुसार थियो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ, उहाँको योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्नुभएको छ। Sien die hoofstuk |