Aanlyn Bybel

- Advertensies -




उपदेशक 3:20 - पवित्र बाइबल

20 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोबाट आएका हुन् अनि माटोमा नै मिल्छन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 दुवै एउटै ठाउँमा पुग्‍छन्, दुवै माटोबाट आएका हुन्, माटैमा फर्कनेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्।

Sien die hoofstuk Kopieer




उपदेशक 3:20

Volg ons:

Advertensies


Advertensies