Aanlyn Bybel

- Advertensies -




उपदेशक 3:13 - पवित्र बाइबल

13 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 मानिसले खान, पिउन र आफ्‍नो काममा सन्‍तोष पाओस्। त्‍यो परमेश्‍वरको दान हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्‍वरको दान हो।

Sien die hoofstuk Kopieer




उपदेशक 3:13

Volg ons:

Advertensies


Advertensies