उपदेशक 3:10 - पवित्र बाइबल10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मानव जातिहरूमाथि परमेश्वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। Sien die hoofstuk |