उपदेशक 2:5 - पवित्र बाइबल5 मैले फूलबारी र बगैंचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 मैले फल र फूलका बगैँचाहरू लगाएँ र सबै थरिका फलका बोटहरू रोपें। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ। Sien die hoofstuk |