उपदेशक 1:8 - पवित्र बाइबल8 शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन। मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्। शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 सबै कुराहरू विरक्त छन्, यतिसम्म कि कसैले पनि त्यसको वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन, न त सुनेर कान तृप्त हुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 सबै कुराले थकाउँछ र त्यो थकाइ यति भारी हुन्छ कि त्यसलाई बयान गर्ने शब्द छैन। आँखाले देखेर अघाउँदैन, कानले सुनेर तृप्त हुँदैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन; न त सुनेर कान तृप्त हुन्छ। Sien die hoofstuk |