उपदेशक 1:4 - पवित्र बाइबल4 एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्, तर पृथ्वीचाहिँ सदासर्वदै रहिरहन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 पुस्ता-पुस्ता आउँछन् र जान्छन् तर संसार भने जस्ताको त्यस्तै रहिरहन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ। Sien die hoofstuk |