उपदेशक 1:11 - पवित्र बाइबल11 धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 प्राचीन कालका मानिसहरूको केही सम्झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्दा पछि आउनेहरूले उनीहरूको सम्झना गर्नेछैनन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 उहिलेका मानिसहरूलाई कसैले सम्झनेछैन र आउने पुस्तालाई त्यसपछिका पुस्ताले याद गर्नेछैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्। Sien die hoofstuk |