व्यवस्था 1:9 - पवित्र बाइबल9 मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 त्यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्दिनँ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 मोशाले मानिसहरूलाई भने, “हामीहरू सीनै पर्वतमा छँदै मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूको अगुवाइ गर्ने जिम्मेवारी मेरो लागि अति गाह्रो छ। म एक्लै यो काम गर्न सक्दिनँ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ। Sien die hoofstuk |