Aanlyn Bybel

- Advertensies -




दानिएल 1:6 - पवित्र बाइबल

6 यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह थिए।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए।

Sien die hoofstuk Kopieer




दानिएल 1:6

Volg ons:

Advertensies


Advertensies