दानिएल 1:2 - पवित्र बाइबल2 परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 अनि परमप्रभुले परमेश्वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्ना देवताको मन्दिरमा लगे र देवताकै भण्डारमा राखे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 उनलाई परमप्रभुले यहोयाकीम राजालाई पक्रन र मन्दिरका केही भाँडाकुँडा जफत गर्न दिनुभयो। उनले केही कैदीहरू अनि मन्दिरबाट लुटेका सामानहरू बेबिलोनमा लगेर आफ्ना देवताहरूको मन्दिरका भण्डारहरूमा राखे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे। Sien die hoofstuk |