Aanlyn Bybel

- Advertensies -




दानिएल 1:18 - पवित्र बाइबल

18 त्यस अवधिको अन्तमा राजाको आदेश अनुसार नपुंसकहरूका अगुवाले तिनीहरूलाई राजा नबूकदनेस्सर अघि उपस्थित गराए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्‍याए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18 राजाले खटाएअनुसार तीन वर्षपछि अशपेनजले सबै युवकहरूलाई नबूकदनेसरकहाँ लगे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे।

Sien die hoofstuk Kopieer




दानिएल 1:18

Volg ons:

Advertensies


Advertensies