दानिएल 1:17 - पवित्र बाइबल17 परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हरेक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 यी चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल17 परमेश्वरले ती चार युवकहरूलाई ज्ञान-बुद्धि र सबै प्रकारका साहित्य र विद्यामा सिपालु बनाउनुभयो। यसबाहेक दानिएललाई उहाँले सबै प्रकारका दर्शन र सपनाका अर्थ खोल्ने ज्ञान दिनुभयो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ती चार जवान मानिसहरूलाई परमेश्वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए। Sien die hoofstuk |